Home Stay Trainning in Budhanilkantha
बुढानिलकण्ठ पर्यटन बोर्डको आयोजनमा ३ दिने होमस्टे संचालन तथा ब्यवस्थापन संबन्धी तालिम तथा अध्यायन अबलोकन कार्यक्रमको पहिलो दिन सम्पन्न । उक्त कार्यक्रममा बिभिन्न बिषयका बिज्ञहरुले होमस्टे संचालन तथा ब्यवस्थापन संबन्धी स्पष्ट पार्दै होमस्टे संचालन गरी आफ्नो र समुदायकै आर्थिक उन्नती गर्न संपुर्ण तालिम सहभगीहरु लाई प्रत्साहन गरियो । अन्त्यमा होमस्टे व्यवसायलाई कसरी बजारिकरण गरी उक्त व्यवसायलाई फस्टाउन सकिन्छ भन्ने बारेमा सहभगीहरु जनकारी गराइयो ।