Home Stay Training concluded
बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डको आयोजनमा ३ दिने होमस्टे संचालन तथा ब्यवस्थापन संबन्धी तालिम तथा अध्यायन अबलोकन कार्यक्रमको समापन कार्यक्रम । आदरणिय नगर प्रमुख मिठाराम अधिकारी ज्यु बाट तालिममा सहभागी हरुलाई प्रमाण पत्र बितरण साथै आफुले यस तालिम बाट सिकेको ज्ञान/सिप उपयोग गरि होमस्टे संचालन गर्न र आफ्नो अनि समुदायकै आर्थिक उन्नती गर्न संपुर्ण तालिममा सहभगीहरु लाई प्रत्साहन दिनुभयो ।




